शान्तिनगर,
२३ चैत । दाङ क्षेत्र नं ३ का संघिय सांसद हिराचन्द्र केसीले शान्तिनगर गाउँपालिकाको वडा नं. २ स्थित बाघमारे स्वास्थ्य चौकीमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् ।
सांसद केसीले पिपिई सेट, ग्लोब्स , डिजिटल थर्मोमिटर, सेनिटाइजर, माक्स लगालयका स्वास्थ्य सुरक्षा सामाग्री सहयोग स्वास्थ्य चौकीमै पुगेर हस्तान्तरण गरेको स्वकिय सचिव सन्तोष वलीले जानकारी दिए ।
सांसद केसीले विभिन्न स्वास्थ्य चौकीमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तारण गरेको स्वकिय सचिव वलीले बताए ।