२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बालबालिका र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

तुलसीपुर,
२४ चैत ।
युनाइटेड युथ क्लव तुलसीपु दाङले आज बालबालिका र जेष्ठ नागरिकहरुलाई राहत वितरण गरेको छ ।

तुलसीपुरमा रहेको दिदिघर बाल आश्रम र बृद्ध सेवा समितिलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न राहत वितरण गरेको क्लबका उपाध्यक्ष सुनिलबाबु डाँगीले जानकारी दिए ।