तुलसीपुर,
२५ चैत । रोटरी क्लब अफ तुलसीपुर सिटिले तुलसीपुर उपमहानगर भित्रको क्वारेन्टाइन स्थल गुरुजजुर मावि रक्षाचौरमा पिपिई हस्तान्तरण गरेको छ ।
वेलायतबाट ल्याईएको १५ सेट उच्च गुणस्तरयुक्त पिपिई तुलसीपुर उपमहानगरपालिकालाई आज क्वारेन्टाइन स्थल गुरुजजुर मावि रक्षाचौरमा पुगेर हस्तान्तरण गरेको बताइएको छ ।