२०७९ असार ५ गते आइतवार
२०७९ असार ५ गते आइतवार

क्वारेन्टाइन स्थललाई उच्च गुणस्तरयुक्त पिपिई हस्तान्तरण

तुलसीपुर,
२५ चैत ।
रोटरी क्लब अफ तुलसीपुर सिटिले तुलसीपुर उपमहानगर भित्रको क्वारेन्टाइन स्थल गुरुजजुर मावि रक्षाचौरमा पिपिई हस्तान्तरण गरेको छ ।

वेलायतबाट ल्याईएको १५ सेट उच्च गुणस्तरयुक्त पिपिई तुलसीपुर उपमहानगरपालिकालाई आज क्वारेन्टाइन स्थल गुरुजजुर मावि रक्षाचौरमा पुगेर हस्तान्तरण गरेको बताइएको छ ।