तुलसीपुर,
२७ चैत । तुलसीपुर उपमहानगरपालिका ४ मा पर्ने हात्तीलोटेमा एक महिला मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
४७ बर्षकी देवीसरा पुन आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिएका छन् ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।