२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौं,
२८चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी ओलीले ट्‍वीटमार्फत दिएका छन्।

टेलिफोन संवादमा कोरोना भाइरसविरुद्ध सहकार्यलाई अझ् सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले बताएका छन्। मोदीसँगको टेलिफोन संवादमा दुवै प्रधानमन्त्रीले लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएका छन्।