२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

नयाँ वर्षको दिनमै दाङको हापुरेमा झुण्डेर आत्महत्या

बबई,
१ बैशाख ।
पश्चिम दाङको बबई गाउँपालिका वडा नं ४ मा एकजना पुरुषले रुखमा झुण्डेर आत्महत्या गरेका छन् ।

बबई गाउँपालिका वडा नं. ४ कन्चनपुर निवासी बर्ष ४५ को रोम बहादुर कनौले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेको विहान करिब ८ बजे पत्ता लागेको ईलाका प्रहरी कार्यालय हापुरेले जानकारी दिएको छ ।

उनको घरमा १ श्रीमती, १ छोरा र २ छोरी छन् ।