२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रौतहटमा एक युवकसँगै कोरोना संक्रमितको संख्या १४ पुग्यो


काठमाडौं,
१ बैशाख ।
रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।