२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

उदयपुरमा थप २ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं,
९ वैशाख ।
उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।