२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि

धरान, 
१२ वैशाख । झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो ।