२०७७ माघ १४ गते बुधवार
२०७७ माघ १४ गते बुधवार

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं,
२४ वैशाख । लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।