२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

दुई महिने शिशुसहित नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

वीरगञ्ज,
२४ वैशाख । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।