२०७७ असोज ३ गते शनिवार
२०७७ असोज ३ गते शनिवार

कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, 
२५ वैशाख । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।