२०७८ असोज २९ गते शुक्रवार
२०७८ असोज २९ गते शुक्रवार

एकै दिन ५७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १९१ पुग्यो

काठमाडौं,
३० वैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।