तुलसीपुर,
३० वैशाख । बर्दियाको राजापुरमा रहेको क्वारेन्टाइनमा वसेका कोरोना संक्रमितलाई दाङ्ग ल्याउनु सामाजिक सञ्जालमा हल्ला फैलाए जस्तो गलत कुरा नभएको प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उल्लेख गरेका छन् ।
कोरोना संक्रमितलाई उपचारका लागि वनाएको कोरोना विशेष अस्पतालमा सुरक्षित तवरले उपचार हुने समेत उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कोरोना विशेष अस्पतालबाट कोरोना नफैलिएको समेत स्टाटसमा उल्लेख गरिएको छ