२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं,
३० वैशाख । नेपालमा मंगलबार साँझ फेरि १७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

मंगलबार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि मंगलबार नै ५७ जना संक्रमितहरु थपिएका थिए । पछिल्लो संक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।