२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

दाङका २५ जना पत्रकारको स्वाब संकलन

दाङ,  
३१ वैशाख । दाङमा कोरोना संक्रमण नदेखिए पनि पत्रकारहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । नेपाल पत्रकार महासंघ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा घोराहीमा क्रियशिल पत्रकारहरुको स्वाव संकलन गरिएको हो । बुधबार विभिन्न सञ्चार माध्यमहरुमा काम गर्ने २५ जना पत्रकारको पिसिआर टेष्ट गर्नका लागि स्वाव संकलन भएको र केहि दिनमा रिपोर्ट आउने पिसिआर ल्यावका ईन्चार्ज विनितकुमार शर्माले जानकारी दिए ।

कोरोना भाईरसको संक्रमणबाट धेरै मानिसहरु डराईरहेको र टेष्ट गर्न पनि नमानिरहेको अवस्थामा सकारात्मक सन्देश दिनको लागि पनि पत्रकारहरुको पिसिआर टेष्ट गर्न थालिएको नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो । कोरोना भाईरसको संक्रमणको बेला सुचना संकलन र सम्प्रेषणका लागि जिल्लामा पत्रकारहरु खटिएका छन् । अहिले केहि पत्रिकाहरु निरन्तर रुपमा प्रकाशित भैरहेका छन् भने अनलाईन, रेडियो र टेलिभिजनहरु सञ्चालन भैरहेका छन् ।

कोरोना भाईरसको संक्रमणबाट धेरै मानिसहरु डराईरहेको र टेष्ट गर्न पनि नमानिरहेको अवस्थामा सकारात्मक सन्देश दिनको लागि पनि पत्रकारहरुको पिसिआर टेष्ट गर्न थालिएको नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष सविन प्रियासनले जानकारी दिए । कोरोना भाईरसको संक्रमणको बेला सुचना संकलन र सम्प्रेषणका लागि जिल्लामा पत्रकारहरु खटिएका छन् । अहिले केहि पत्रिकाहरु निरन्तर रुपमा प्रकाशित भैरहेका छन् भने अनलाईन, रेडियो र टेलिभिजनहरु सञ्चालन भैरहेका छन् ।

कोरोना भाईरसको संक्रमणबाट धेरै मानिसहरु डराईरहेको र टेष्ट गर्न पनि नमानिरहेको अवस्थामा सकारात्मक सन्देश दिनको लागि पनि पत्रकारहरुको पिसिआर टेष्ट गर्न थालिएको नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष सविन प्रियासनले जानकारी दिए। कोरोना भाईरसको संक्रमणको बेला सुचना संकलन र सम्प्रेषणका लागि जिल्लामा पत्रकारहरु खटिएका छन् ।

अहिले केहि पत्रिकाहरु निरन्तर रुपमा प्रकाशित भैरहेका छन् भने अनलाईन, रेडियो र टेलिभिजनहरु सञ्चालन भैरहेका छन् ।