दंगिशरण,
३१ वैशाख । दंगिशरण गाउँपालिका वडा नं. ५ वडा कार्यालयको मोटरसाइकलमा आगलागि भएको छ ।
तुलसीपुरको भ्याली पेट्रोल पम्प दोघरेमा पेट्रोल हालेर वडा कार्यालय फर्कदै गर्दा पेट्राल पम्मको २ मिटर नजिक अकस्मात आगलागि भएको वडा सचिव प्रेम प्रकाश चौधरीले जानकारी दिए ।
वडा अध्यक्षको आदेशानुसार पेट्रोल हाल्न गएको अनि पेट्रोल हालि स्टार्ट गरेर २ मिटर टाढा जाँदा गर्दा मोटरसाईकल तातिएर अकस्मात आगो लाग्दै गर्दा आफू भागेर बाँचेको सचिव चौधरीले बताए ।