२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २४३ पुगे

काठमाडौं,
३१ वैशाख । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देहि, पर्सा र नवलपरासीमा थप जनामा कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ ।