२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

मसुरो बोकेको ट्याक्टर पल्टिदा २ जना घाइते

बबई, 
१ जेठ । दाङको बबई गाउँपालिका–७ ढोलपुर डाँडामा मसुरो बोकेको ट्याक्टर पल्टिदा दुई जना घाइते भएका छन् ।

मलैखोलाबाट तुलसीपुर आउँदै गरेको रा १ त २५०२ नम्बरको टे«क्टर विहीबार दिउसो पल्टिदा घाईते भएका बबई गाउँपालिका–७ निबासी ४० बर्षका देबहादुर वली र ३६ बर्षका पूर्ण वली रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।