२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, 
३ जेठ । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।