२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

८ बर्षीया बालिकालाई करणी गर्न खोजेको आरोपमा युवक पक्राउ

तुलसीपुर,
४ जेठ । जबरजस्ती करणी गर्न खोजेको आरोमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् ।

८ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुर –७ निबासी १८ बर्षका सरोज भण्डारीलाई प्रहरील पक्राउ गरेको हो । पक्राउ परेका युवकलाई बाल यौन दुरुत्साहन मुद्दामा चलाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।

युवकलाई प्रहरीले हिजो घरैबाट पक्राउ गरेको हो ।