२०७७ असोज ८ गते बिहिवार
२०७७ असोज ८ गते बिहिवार

लकडाउन जेठ २० गतेसम्म थप गर्ने सरकारको निर्णय

काठमाडौं,
४ जेठ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।