२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

बबईमा पिसीआर परिक्षणका लागि १२ जनाको स्वाब संकलन

हापुरे, 
५ जेठ । पश्चिम दाङको बबई गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका १२ जनाको स्वाब संकलन गरिएको छ ।

स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी खड्काले बताएका छन ।

भारतबाट आउने मानिसहरूको संख्या बढेपछि २ सय शैयाको क्‍वारेन्टाइन बनाउन थालेको गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडलले बताए ।