२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

सरकारद्वारा लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

काठमाडौं, 
५ जेठ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।