२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, 
७ जेठ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।