२०७७ असोज १२ गते सोमवार
२०७७ असोज १२ गते सोमवार

ईद उल फित्रमा बिदा दिने सरकारको निर्णय

काठमाडौं, 
९ जेठ । मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले सरकारले सो दिन बिदा दिने निर्णय गरेको बताए।