२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घोराही–तुलसीपुर सडकमा विद्युतिय बस सञ्चालन हुँदै

तुलसीपुर, 
१० जेठ । दाङको घोराही–तुलसीपुर सडक खण्डमा विद्युतिय बस सेवा सञ्चालन गरिने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार आगामी बर्ष २०७७/०७८ कालागि प्रदेश नं. ५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले प्रदेशका प्रमुख नगर जोड्ने रुटहरु बुटवल–भैरहवा, घोराही–तुल्सीपुर र कोहलपुर–नेपालगञ्‍जको लागि आवश्यक अध्ययन गरी सार्वजनिक नीजि साझेदारीको ढाँचामा विद्युतीय बस सेवा संचालन गरिने बताए ।