२०७८ भाद्र १९ गते शनिवार
२०७८ भाद्र १९ गते शनिवार

थप ९० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं, 
१३ जेठ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।