२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

देशभर १०४२ संक्रमित, ५ को मृत्यु र १९० जना डिस्चार्ज

काठमाडौं, 
१५ जेठ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।