२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

दाङका कुन स्थानीय तहलाई कति बजेट ?

दाङ, 
१७ जेठ । दाङमा यस बर्ष केन्द्र सरकारले ४ अर्ब ३८ करोड ७७ लाख बजेट पठाएको छ । संघ, प्रदेश र आन्तरिक राजश्वका आधारमा स्थानीय सरकारले आफ्नो बजेट निर्माण गर्ने गर्छन् ।

कुन स्थानीय तहमा कति बजेट ?
घोराही उपमहानगरपालिका – ९७ करोड ५१ लाख
तुलसीपुर उपमहानगरपालिका – ८९ करोड ७८ लाख
लमही नगरपालिका – ४६ करोड ६२ लाख
राप्ती गाउँपालिका – ३३ करोड १२ लाख
गढवा गाउँपालिका – ३३ करोड ६७ लाख
राजपुर गाउँपालिका – २७ करोड १५ लाख
बंगलाचुलीका गाउँपालिका – ३० करोड ४५ लाख
शान्तिनगर गाउँपालिका – २८ करोड ९८ लाख
दंगीशरण गाउँपालिका – २३ करोड
बबई गाउँपालिका – २८ करोड ४९ लाख