२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

दाङका एक वडाध्यक्षलाई पनि कोरोना संक्रमण

दाङ, 
२० जेठ । दाङको बंगलाचुली गाउँपालिका एक वडाध्यक्षमा संक्रमण देखिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएकाहरुको उद्दार र व्यवस्थापनमा खटिएका ५४ वर्षीय वडाअध्यक्ष कोरोना देखिए पछि बंगलाचुलीका अन्य जनप्रतिनिधि र कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी भएको छ।