२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

बबईका संक्रमितलाई ज्वरो बढ्दै गएपछि बुटवल रिफर

दाङ, 
२० जेठ । दाङका एक जना कोरोना संक्रमितलाई असजिलो भएपछि बुटवल ‘रिफर’ गरिएको छ।

बबई गाउँपालिका वडा नं. ६ का ३० वर्षीय डेंगीका संक्रमित समेत रहेका युवालाई मंगलबार दिउँसो बुटवल धागो कोरोना विशेष अस्पतालमा रिफर गरिएको हो।

अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले डेंगीका बिरामी समेत रहेका ती युवालाई ज्वरो बढ्दै जान थालेको हुँदा मंगलबार दिउँसो रिफर गरिएको जानकारी दिएको खबर सेतोपाटीमा प्रकाशित छ ।