२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

लमहीमा १ जना थपिएपछि दाङमा संक्रमितको संख्या ७२ पुग्यो

दाङ, 
२३ जेठ । दाङको लमही नगरपालिका–८ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनलाई अहिले रातोडाँडास्थित क्वारेन्टाइनमै राखिएको छ ।

उनीसंगै दाङमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।