२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

हापुरे क्वारेन्टिनलाई १७५ कार्टून मिनरल वाटर सहयोग

हापुरे, 
२६ जेठ । पूर्बहापुरे सामुदायिक बन उपभोक्ता समितिले हापुरेमा स्थापना गरिएको क्वारेन्टिनलाई १७५ कार्टून मिनरल वाटर सहयोग गरेको छ ।

बबई गाउँपालिकाको हापुरे क्वारेन्टिन व्यवस्थापनमा पानीको अभाव हुन नदिन सामुदायिक बनले सो परिमाणको पानि सहयोग गरेको हो ।

सामुदायिक बनका अध्यक्ष डम्बर श्रीस, सचिब भिमीसरा खड्का कोषाध्यक्ष बामदेव भुसावले बबई गाउँपालिकाका स्वास्थ्य प्रमुख हरी खड्कालाई मिनरल वाटर हस्तान्तरण गरेका थिए ।