२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं, 
२६ जेठ । रुकुम पश्चिमको चौरजहारी घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।