२०८१ बैशाख १३ गते बिहिवार
२०८१ बैशाख १३ गते बिहिवार

पौडी खेल्ने क्रममा बेपत्ता भएका बिष्णुको शव फेला

नेपालगन्ज, 
२६ जेठ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित इट्टाभट्टाको तलाउमा पौडी खेल्ने क्रममा बेपत्ता भएका नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझी बस्ने २२ वर्षिय बिस्नु गोडियाको शव भेटिएको छ ।

उनको खोजी कार्यका लागी सशस्त्र प्रहरी बल समशेरगन्जको गोताखोरका टोलि घटनास्थलमा पुगेको थियो ।

बेपत्ता गोडिया आफ्ना दुई साथीहरूसंग सोमबार दिउँसो पौडी खेल्न गएका बेला ३ बजेतिर बेपत्ता भएका थिए ।