२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

बाँकेको आइसोलेसन सेन्टरबाटै संक्रमित भागे

बाँके, 
२७ जेठ । बाँकेमा आइसोलेसनबाट एक व्यक्ति फरार भएका छन् ।

जानकी गाउँपालिका १ को श्री माध्यमिक विधालय जोगागाउ आइसोलेसन सेन्टरमा बसेका कोरियनपुरका ३५ वर्षिय एक संक्रमित सोमबार राती फरार भएका हुन । उनको खोजी तिब्र पारीएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।

फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी हिजो मात्र १० जनाको स्वाब लिइएको थियो । ऊनी १ महिना अघि भारतबाट नेपाल आएर कोरियनपुर बसेका थिए ।

१० दिन देखि क्वारेन्टाइनमा बसेका फरार व्यक्तिलाई ४ दिन अघि कोरोना देखिएको थियोे ।