दाङ,
२ असार । नेपाली कांग्रेस दाङले सरकारको गलतकाम कामकारवाहीको बिरुद्धमा ज्ञपानपत्र बुझाएको ।
नेपाली कांग्रेस केन्द्रको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो ।
कोभिड १९ महामारी नियन्त्रण र रोकथामको लागि साझा प्रयास हुनुपर्ने, तर सरकार एकलौटी तरिकाले चलेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइको हो ।