२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

केसीद्धारा क्वारेन्टिनलाई मिनलर वाटर सहयोग

बबई, 
४ असार । नेपाली कांग्रेस साबिक पुरन्धाराका पूर्व सभापती गंगाराम केसीले बबई गाउँपालिका वडा नं ३ मा रहेको हंसपुर क्वारेन्टिनलाई मिनरलवाटर सहयोग गरेका छन ।

हंसपुर क्वारेन्टिन व्यवस्थापनमा सहयोग सहयोग पुराउने उद्देश्यले केसीले १५ कार्टुन मिनलर वाटर गाउँपालिका प्रबक्ता टंक विश्वकर्मा र पुरन्धारा स्वास्थ्य चौकीका गिता थापालाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन ।