२०७८ कार्तिक ५ गते शुक्रवार
२०७८ कार्तिक ५ गते शुक्रवार

केमिकल नहुँदा प्रतिष्ठानमा कोरोना परीक्षण रोकियो

दाङ, 
४ असार । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले स्वाब परीक्षणका लागि आबस्यक पर्ने केमिकल सकिएपछि परिक्षण रोकिएको छ ।

उक्त केमिकल आज बेलुकासम्म आउने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा ३ हजार ९ सय ४७ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ । दाङमा अहिलेसम्म कोरोना संक्रमितको २ सय ५५ पुगेको छ ।