२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

संक्रमितको संख्या दैनिक बढ्दै, आज ६७१ जनामा कोरोना पुष्टि

काठमाडौं,
४ असार । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।