२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

विश्व किर्तिमानी हिमाल आरोही मिङमा शेर्पा कांग्रेसमा प्रवेश

काठमाडौं, 
५ असार । विश्व किर्तिमानी हिमाल आरोही मिङमा शेर्पा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमाल चढ्ने पहिलो व्यक्ति संखुवासभा निवासी मिङमा शेर्पालाई नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईराला, दीपक गिरी, लगायतले आज सम्मानसहित कांग्रेसमा प्रवेश गराएका हुन् ।