२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

संक्रमितको संख्या ११ हजार नाघ्यो, निको हुने २६ सय ५० जना

कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

सांकेतिक तस्बिर ।

काठमाडौं, 
११ असार । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।