२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

उपभोक्ताद्धारा निर्माण सेवालाई सम्मान

बबई, 
१२ असार । बबई गाउँपालिका वडा नं २ को नहर निर्माण काममा स्थानीयहरूलाई रोजगार दिएको भन्दै श्रीधर निर्माण सेवालाई सम्मान गरेका छन् ।

स्थानिय बेरोजगार ६० जनालाई रोजगारी दिएकाले श्रीधर निर्माण सेवाका प्रोप्राइटर गोविन्द गौतम र उपभोक्ता समिति अध्यक्ष कृष्ण बहादुर खत्रीलाई सम्मान सहित चियापान गरेका थिए ।

२ किलोमिटर सो नहर निर्माणमा करिब ३ महिनासम्म स्थानियले रोजगारी पाएका थिए ।