२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

घोराही, बबई र बंगलाचुलीका गरी दाङमा ३१ संक्रमित थपिए

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान । घोराही

दाङ, 
१३ असार । दाङमा आज ३१ कोरोना संक्रमित थपिएका छन ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा घोराहीका २८ , बबईका १ , बंगलाचुलीका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै रोल्पाका १ र कपिलबस्तुका ७ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।