२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

हापुरेमा अटो पल्टिदा शान्तिनगरका ४ जना घाइते

फाइल फोटो ।

बबई, 
१५ असार । हापुरेमा अटो पल्टिदा ४ जना घाईते भएका छन् ।

शान्तिनगरका लागि छुटेको रा१ह २३८० नम्बरको अटो अनियन्त्रीत भई पल्टिदा शान्तिनगर गाउँपालिका–१ गुण्डले निबासी ६० बर्षकी धनी ठारा, ४० बर्षकी मिना ठारा, ३३ वर्षकी कली ठारा र २६ बर्षकी विष्णु ठारा घाईते भएको खिलतपुर प्रहरीले जानकारी दिएको छ ।

घाईते मध्ये कली ठाराको अवस्था गम्भिर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । उनिहरुको अहिले राप्ती प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ ।

अटो दुर्घटना आइतबार बेलुका करिब ५ बजे भएको थियो ।