२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

जन्मदिनमा क्वारेन्टाइनलाई युवा नेता खड्काकाे सहयाेग

बबई,
१५ असार ।

पश्चिम दाङका एक युवा नेताले आफ्नाे जन्मदिनकाे अवसर पारेर हंसपुर क्वारेन्टाइनमा मिनरल र मासु सहयाेग गरेका छन ।

बबई गाउँपालिमा वड नं ३ का नेपाली काङ्गेसका युवा नेता नेव वहादुर खड्काले जन्मदिनका अवसर पारेर हंसपुर क्वारेन्टाइनलाई १५ कार्टुन मिनरलवाटर र ५ किलो मासु खाद्यान्न सहयोग गरेका हुन ।

देशमा काेराेनाकाे याे संकट बेलामा फजुल खर्च गर्नुभन्दा थोरै भएपनि मलम पट्टी लगाउने उद्येश्यले आफुले क्वारेन्टानमा सहयोग गरेको खड्काले बताउनुभयाे ।

खड्का पश्चिमदाङका युवा सहयोगी अभियान्ता पनि हुन ।