२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

दुर्गेश थापाको को तिज गीत ‘बिच्च बिच्चमा–२’ सार्वजनिक

काठमाडौं, 
१८ असार । गायक दुर्गेश थापाले यस वर्षको तिज गीत सार्वजनिक गरेका छन् । ‘बिच्च बिच्चमा–२’ को ‘एउटा फोटो खिच’ बोलको गीत उनले आज सार्वजनिक गरेका हुन् ।

शब्द तथा संगीत दुर्गेशको रहेको गीतमा शब्द रचना दुर्गेशसँगै राम खत्री र राजन कार्कीको छ । शिव बिकले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।

भिडियोमा दुर्गेशसँगै जीवन सहनी क्षेत्री, जिवी चिरण, शारिका केसी, दिपाशा बिसी, अस्मिता जुरेली, टीका जैसी, सविता राई, इनी विस्ट, शिल्पा खड्का फिचर्ड छन् ।

कोरोनाले यो वर्षको तिजलाई पारेको प्रभाव दुर्गेशले आफ्नो गीतमा समेटेका छन् ।

भिडियो :