२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बर्दियामा कुलोमा डुबेर २१ बर्षीय युवकको मृत्यु

सांकेतिक तस्वीर ।

बर्दिया,
१९ असार । बर्दियामा कुलोमा डुबेर एक युवकको मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ वेतनी स्थित खेत सिचाई गर्ने कुलामा स्थानीय २१ बर्षका रविन चौधरी कुलोमा खस्दा डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।