२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

बबईमा थप एक जनामा कोरोना भाइरस संक्रमण

सांकेतिक तस्वीर ।

हापुरे, 
२३ असार । दाङको बबई गाउँपालिकामा थप १ जना कोरोना कोरोना संक्रमित थपिएका छन ।

बबई गाउँपालिका वडा नम्बर ५ का २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बबई गाउँपालिकाका कोरोना फोकल पर्शन सरदराज गिरीले जानकारी गराएका छन ।

योसंगै बबई गाउँपालिकामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

साथै बबई गाउँपालिकामा अब ३७ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेको फोकल पर्शन गिरिले जानकारी दिए ।